Sathi Systems

कुरा गरौँ।

प्रोडक्ट जोड्ने काम, पाइलट प्रोजेक्ट र व्यापारबारेका कुरा।

सम्पर्कinfo@sathi.systems

हाम्रो टोलीलाई इमेल लेख्नुहोस् →

नेपाली, अङ्ग्रेजी, जापानी वा हिन्दी, जुन भाषामा लेखे पनि हुन्छ।

संस्था
कुन काम सजिलो बनाउन चाहनुहुन्छ र अहिले कुन सिस्टम चलाउनुहुन्छ, हामीलाई भन्नुहोस्। सँगै काम गर्ने तरिका हेर्नुहोस्।
कम्पनीबारे सोधपुछ
कम्पनीको विवरण यही वेबसाइटमा छ। खरिद प्रक्रिया वा कम्पनीको जाँचबुझका लागि कागजात चाहिए हामीलाई लेख्नुहोस्।
साझेदारी र मिडिया
चिनजान गर्न, प्रस्ताव पठाउन वा समाचारका लागि सोध्न पनि यही इमेलमा लेख्नुहोस्।
साथी चलाउँदा समस्या
कुन पेज वा कुन सुविधामा के भयो, छोटकरीमा लेख्नुहोस्। पहिलो इमेलमा पासवर्ड र संवेदनशील व्यक्तिगत कागजात नपठाउनुहोला।
सुरक्षा
सुरक्षामा कमजोरी भेट्नुभयो भने security@sathi.ai मा पठाउनुहोस्।